पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी
nepallive.com
. २ घण्टा अघि
पाल्पा– पाल्पा-१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । ...
Comment
Liked by: