नवलपरासी सुस्ता पूर्व–१ मा रास्वपाका गौतम विजयी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम विजयी भएका छन् । निर्वाचन मतपरिणामअनुसार रास्वपाका गौतमले ५० हजार ९४५ मतसहित जित हासिल गरेका हुन् । ...
Comment
Liked by: