कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र महता १७ हजार मतान्तरले विजयी
baahrakhari.com
. २ घण्टा अघि
महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महताले २७ हजार ११८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्या...
Comment
Liked by: