राजनीतिक कुरीति अन्त्य भयो, अब शिक्षा र स्वास्थ्य सुध्रिन्छ: यादव
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सिरहा क्षेत्र नम्बर-२ बाट भारी मतसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशङ्कर यादवले विगतको राजनीतिक कुरीति अन्त्य भएको बताएका छन्। विजय जुलुसलाई सम्बोधन गर्दै उनले अब देश...
Comment
Liked by: