कञ्चनपुर ३ मा रास्वपाको जित, पूर्वपत्रकार महता विजयी
shilapatra.com
. २ घण्टा अघि
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका हुन् । उनी पत्रकारिता छोडेर राजनीति सुरु गरेका नेता हुन् । महता २७ हजार...
Comment
Liked by: