दाङ– १ मा रास्वपाका देवराज पाठक फराकिलो मतान्तरले निर्वाचित
ratopati.com
. २ घण्टा अघि
दाङ । दाङ–१ मा रास्वपाका देवराज पाठक ४२६०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र चौधरीले १५२८० मत ल्याएका छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका चौधरीलाई रास्व...
Comment
Liked by: