पर्सा–४ मा रास्वपाका शाक्य विजयी
onlinekhabar.com
. २ घण्टा अघि
२३ फागुन, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यले २८ हजार ६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ...
Comment
Liked by: