तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
nagariknews.nagariknetwork.com
. १ दिन अघि
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या एक लाख २३ हजार चा...
Comment
Liked by: