कांग्रेसका एनपी साउदलाई तेब्बर मतले हराउँदै कञ्चनपुर २ मा रास्वपाका दीपकराज बोहरा विजयी
setopati.com
. २ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा कञ्चनपुर- २ मा रास्वपाका दीपकराज बोहरा विजयी भएका छन्। उनले ३३९५२ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले १०८२७ मत प्राप्त गरे...
Comment
Liked by: