धादिङ–१ मा आसिका २४ हजार ९३ मतान्तरले विजयी
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा रास्वपा विजयी भएको छ । रास्वपाकी उमेदवार आसिका तामाङ फराकिलो मतान्तरले विजयी भएकी हुन् । उनले ३९ हजार १२८ मत पाएकी छन् । नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ ...
Comment
Liked by: