एमालेका भुमिप्रसादलाई २४ हजार मतान्तरले हराउँदै रास्वपाकी आशिका निर्वाचित
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की आशिका तामाङ निर्वाचित भएकी छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। शनिबार राति सम्पन्न मतगणनाअनुसार...
Comment
Liked by: