सुनसरी ३ मा गच्छदार र भगवती पराजित, रास्वपाका अशोक कुमार चौधरी विजयी
annapurnapost.com
. २ घण्टा अघि
सुनसरी : सुनसरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी विजयी भएका छन्। उनले ४७ हजार ४२१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी विजयकुमार गच्छदारले २० हजार ५०१ म...
Comment
Liked by: