धादिङ–१ मा रास्वपाकी आशिका तामाङको फराकिलो जित
kendrabindu.com
. २ घण्टा अघि
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ...
Comment
Liked by: