मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाए...
Comment
Liked by: