सुनसरी–३ मा रास्वपाका अशोक चौधरी विजयी,दोब्बर बढी मतले हारे विजयकुमार गच्छदार
kendrabindu.com
. २ घण्टा अघि
धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार चौधरीले ४७ हजार ४२१ मत ...
Comment
Liked by: