धादिङ १ बाट आशिका तामाङ विजयी
shilapatra.com
. २ घण्टा अघि
धादिङ क्षेत्र नं १ बाट रास्वपाका आशिका तामाङ विजयी भएकी छन् । उनले ३९ हजार १२८ मत ल्याएर जित हासिल गर्दा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत पाए । नेकपाका राजेन्द्र पाण्डेले १४ हजार ७०९ म...
Comment
Liked by: