हर्क साम्पाङ साढे ११ हजारभन्दा बढी मतले अगाडि
setopati.com
. २ घण्टा अघि
सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर बढाएका छन्। हालसम्म उनले २७ हजार २०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङको १५ हजार ७५६ मत छ। तामाङको तुल...
Comment
Liked by: