पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी
nepallive.com
. २ घण्टा अघि
पाँचथर– पाँचथरबाट नेपाली काग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय...
Comment
Liked by: