झापा-२: पूर्वउपसभामुख राना मगरको जित, पूर्वसभामुख घिमिरे पराजित
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरले पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गरेकी छन्। रास्वपाबाट उम्मेदवारी दिएकी रानामगरले घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले हराएकी हुन् । रानामगरल...
Comment
Liked by: