सर्लाही ४ मा हारे गगन थापा, अमरेशको जित
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मत...
Comment
Liked by: