झापा–४ मा रास्वपाका ढकाल विजयी
nepalpress.com
. २ घण्टा अघि
भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
Comment
Liked by: