डोल्पाबाट नेकपाका धनबहादुर बुढा निर्वाचित
lokaantar.com
. २ घण्टा अघि
डोल्पाबाट नेकपाका उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् । उनी ६ हजार ८ सय २ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लंक बहादुर रोकायाले ५ हजार ३...
Comment
Liked by: