झापा–४ मा रास्वपाका ढकाल विजयी
clickmandu.com
. २ घण्टा अघि
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल विजयी भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...
Comment
Liked by: