कांग्रेस उम्मेदवारलाई ५ मतले हराउँदै रास्वपाका विश्वराज पोखरेल विजयी
setopati.com
. २ घण्टा अघि
ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्। रास्वपा उम्मेदवार पूर्वएआइजी पोखरेलले १३ हजार ९ सय ५३ मत मत ल्याएका हुन्। यहाँ ५ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भए। कांग्रेस...
Comment
Liked by: