हारको जिम्मेवारी लिँदै एमाले मकवानपुर अध्यक्षले दिए राजीनामा, शीर्ष नेतालाई पनि पद त्याग्न सुझाव
setopati.com
. २ घण्टा अघि
नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्। बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा पार्टी हार व्यहोरेपछि पोखरेलले जिम्मेवारी लिएका हुन्। ...
Comment
Liked by: