उम्मेदवारी खारेज भए पनि धनुषा १ मा रास्वपालाई नै भारी मत
setopati.com
. २ घण्टा अघि
धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ। तर रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएकाले मत भने सार्वजनिक गरिएको छैन। ...
Comment
Liked by: