तीन पटक चुनाव जितेका भण्डारी चौथो पटक भने तेस्रो बने
ratopati.com
. २ घण्टा अघि
धनगढी । बैतडीबाट लगातार तीन पटक चुनाव जितेका एमाले उम्मेदवार दामोदर भण्डारी यस पटक भने तेस्रो स्थानमा सीमित भएका छन्। चौथो पटक चुनाव लड्दा भण्डारी तेस्रो बने। रास्वपाका उम्मेदवार हरि मोहन भण्डारील...
Comment
Liked by: