एकै दिन ३ हजार बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?
arthasansar.com
. २ घण्टा अघि
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो...
Comment
Liked by: