पिएसजीमाथि मोनाकोको प्रभावशाली जित
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानको उपाधि दौडमा प्रभावशाली मोनाकोसँग ३–१ गोल अन्तरले हार बेहोर्दा महत्त्वपूर्ण अंक गुमाएको छ। लिगको शीर्ष स्थानमा रहेको पिएसजीको यस सिजन चौथो हार अझ...
Comment
Liked by: