प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ- गौरीबहादुर कार्की
lokaantar.com
. २ घण्टा अघि
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा म...
Comment
Liked by: