खोटाङमा गुडिरहेको बसमा आगलागी
himalkhabar.com
. ३ बर्ष अघि
काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो...
Comment

Liked by: