'धुरन्धर २' ट्रेलरले छोटो समयमै बटुल्यो चर्चा, युट्युब चार्ट्समा नेपालमा पनि ट्रेन्डिङ
setopati.com
. २ घण्टा अघि
बलिउडको बहुप्रतीक्षित फिल्म 'धुरन्धरः द रिभेन्ज' को शनिबार सार्वजनिक ट्रेलरले दर्शकहरूलाई उत्साहित बनाइरहेको छ। स्पाइ–एक्सन थ्रिलर फिल्मको ट्रेलरले युट्युबमा छोटो समयमै निकै चर्चा बटुलेको छ। बलिउड...
Comment
Liked by: