प्रभु साहको किल्ला भत्काउँदै रास्वपाका पटेल भारी मतान्तरले विजयी
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : रौतहट क्षेत्र नम्बर -३ मा रास्वपाका रबिन्द्र पटेलले विजय हासिल गरेका छ्न् । उनी २७ हजार ३ सय १८ मत ल्याउँदै दोब्बर मतान्तर सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार...
Comment
Liked by: