सुनसरी १ मा हर्क साम्पाङ निर्वाचित
himalpress.com
. २ घण्टा अघि
इटहरी- सुनसरी क्षेत्र नं. १ मा हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले ३५ हजार ७४१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। नि...
Comment
Liked by: