नारी दिवस पारेर ‘टिका’ निर्माण घोषणा, मुख्य भुमिकामा वर्षा र महेश
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर फिल्म ‘टिका’ निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो।...
Comment
Liked by: