काभ्रेका ४४ उम्मेदवारमध्ये ३७ को जमानत जफत
onlinekhabar.com
. २ घण्टा अघि
२४ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४४ उम्मेदवारमध्ये ३७ जनाको जमानत जफत भएको छ । ४४ उम्मेदवारमध्ये धेरैले १० मत समेत कटाउन सकेनन् । १ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर ...
Comment
Liked by: