यू १९ एसियाकप क्रिकेटः सुबासले लिए अफगानिस्तानका विस्फोटक ब्याटरको विकेट
shilapatra.com
. १ बर्ष अघि
यू १९ एसियाकप क्रिकेटअन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गरिरहेको छ । यूएईको दुबईमा जारी खेलमा नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । अफगानी ब्याटरले विस्फोटक अन्दा...
Comment

Liked by: