शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित
onlinekhabar.com
. १ घण्टा अघि
२४ फागुन, काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् ...
Comment
Liked by: