सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं– सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता युवराज दुलाल निर्वाचित भएका छन् । उनले २१ हजार ५७२ मत ल्याएका छन् । नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मतमा रोकिए ।...
Comment
Liked by: