भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी, पूर्वमुख्यमन्त्री शेरधन राई पराजित
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै जीत हासिल गरे...
Comment
Liked by: