सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
shilapatra.com
. १ घण्टा अघि
पूर्वमन्त्री सुमना श्रेष्ठले जेन-जी छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । शिलापत्रसँग कुरा गर्दै उनले नागरिकले विश्वास र भरोसा गरेको सरकारले तुरुन्तै प्रतिवेदन सार...
Comment
Liked by: