पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ जना घाइते
gorkhapatraonline.com
. १६ घण्टा अघि
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण...
Comment
Liked by: