कैलाली–२ बाट रास्वपा उम्मेदवार केपी खनाल विजयी
kathmandupati.com
. १६ घण्टा अघि
धनगढी – प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।...
Comment
Liked by: