प्रतिशोध साँधेर केपी ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जान्छ- महेश बस्नेत
lokaantar.com
. १९ घण्टा अघि
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोध साँधेर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरिए मुलुक अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको घटनाका विषयमा छानबिन गर्...
Comment
Liked by: