हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले कटायो समानुपातिकमा १ लाख मत
shilapatra.com
. १९ घण्टा अघि
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ हालसम्म ४४ लाख ४३ हजार ११० मतगणना भएको छ । जसमध्ये लगभग ५० प्रतिशत अर्थात् २१ लाख ९४ हजार ३१ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ...
Comment
Liked by: