फुटबलमा ००७ को मतलब
newsofnepal.com
. २ घण्टा अघि
००७ अंक भन्नाले धेरै जसोको दिमागमा जेम्स बोण्डलाई परिचय गराउने आउँछ । ००७ अंक फुटबल खेलमा पनि यसको केही मतलब रहेको छ । तर, यो फुटबलमा राम्रो अंक भने होइन । यसको मतलब हुन्छ कुनै खेलाडीले डेब्यु गरेर...
Comment
Liked by: