रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी
farakdhar.com
. १६ घण्टा अघि
रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनले नेकपा एमालेका माधव प्रसाद ढुङ्गेललाई पराजित गर्दै विजयी भएका हुन् । बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गरे भने उनका निक...
Comment
Liked by: