अमरेशका भतिजको उन्मादः सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण, घाइते अस्पतालमा
hamrakura.com
. १८ घण्टा अघि
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। मध्यान्ह १२ बजेपछि बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुन...
Comment
Liked by: