करियरको नौ सय गोलबाट मेस्सी एक गोल टाढा
nagariknews.nagariknetwork.com
. १८ घण्टा अघि
विश्व फुटबल जगतका स्टार लियोनल मेस्सी आफनो करियरको ९०० गोल पूरा गर्न एक गोलमात्र टाढा छन्। शनिबार डिसी युनाइटेडविरुद्ध इन्टर मियामीका लागि गोल गरेपछि लियोनेल मेस्सी करियरको ९०० गोल पुग्नबाट एक गोल...
Comment
Liked by: