रास्वपाको केन्द्रीय समितिको बैठक बुधबार बिहान बस्दै, राष्ट्रिय महाधिवेशनबारे छलफल हुने
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा अनिवार्य उपस्थित हुन सभापति रवि लामिछाने...
Comment
Liked by: